०५ साउन २०८२, सोमबार

राजावादीहरुको आन्दोलन तेस्रो दिनपनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा जारी राजावादी आन्दोलन तेस्रो दिन पनि जारी जारी रह्यो । तेस्रो दिन पूर्वनिर्धारित क्षेत्र नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गर्न प्रशासनले रोक लगाएपछि आन्दोलनकारीहरु प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरे ।


राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै उनीहरुले शनिबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका हुन् । त्यहाँ पनि प्रहरीले निषेधित क्षेत्रतर्फ अगाडि बढ्न नदिएपछि सडकमै बसेर कार्यक्रम गरेका हुन् । आन्दोलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले एक फोनको भरमा प्रतिवादीलाई छुटकारा दिएको आरोप लगाए ।


उनले २७ जनाविरुद्द जिल्ला अदालतमा दोषि ठहराई १४ बर्ष जेल तोक्दा उच्चबाट माफी कसरी पाए भन्दै प्रश्न गरे । उनले गृहमन्त्री मानव तस्करमा फसेको भन्दै मोहम्मद आफताब आलमलाई प्रधानमन्त्री बनाउनु भन्दै ब्यग्य गरे । उनले गणतन्त्रवादीले १६७ वटा काराखाना बेचेर खाएको भन्दै गणतन्त्रको नाममा देशद्र्रोहीलाई बचाइ रहेको आरोप लगाए ।

आलमलाई प्रधानमन्त्री
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]