२७ साउन २०८२, मंगलबार

कालिकोटमा जिप दुर्घटना, सात घाइते

सुर्खेत- जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कालिकोटमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्। खुलालु–जुम्ला सडक खण्डअन्तर्गत खाँडाचक्र नगरपालिका-१०, गोलुवामा कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख टेकबहादुर रावलका अनुसार जिप सडकबाट करिब एक सय मिटर तल तिला नदीको किनारमा खसेको थियो। दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालिकोट पठाइएको छ।घाइतेहरूको सनाखत हुन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिप दुर्घटना सात घाइते
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]