Blurkart

२२ भाद्र २०८२, आइतबार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, आजका लागि अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ७६ पैसा र बिक्रीदर १४१ रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ७२ पैसा र बिक्रीदर १६४ रुपियाँ ४२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपियाँ ३३ पैसा र बिक्रीदर १८९ रुपियाँ १३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपियाँ ८५ पैसा र बिक्रीदर १७५ रुपियाँ ५९ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ५७ पैसा र बिक्रीदर ९१ रुपियाँ ९६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले आज क्यानेडियन डलर एकको खरिदर १०२ रुपियाँ ०५ पैसा र बिक्रीदर १०२ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ २२ पैसा र बिक्रीदर १०९ रुपियाँ ६८ पैसा, जापानी येन १० को खरिदर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ७० पैसा र बिक्रीदर १९ रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ ।

यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५१ पैसा र बिक्रीदर ३७ रुपियाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६२ पैसा र बिक्रीदर ३८ रुपियाँ ७८ पैसा थाई भाट एकको खरिददर चार रुपियाँ ३४ पैसा र बिक्रीदर चार रुपियाँ ३६ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३२ पैसा र बिक्रीदर ३८ रुपियाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २८ पैसा र बिक्रीदर ३३ रुपियाँ ४२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ०८ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८९ पैसा र बिक्रीदर १४ रुपियाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०३ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १८ रुपियाँ ०३ पैसा र बिक्रीदर १८ रुपियाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ०८ पैसा र बिक्रीदर ४६२ रुपियाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७४ रुपियाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ ६२ पैसा र बिक्रीदर ३६७ रुपियाँ १८ पैसा रहेको छ ।

विदेशी मुद्रा विनिमय दर
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]