०५ साउन २०८२, सोमबार

सञ्चार, पर्यटन, वन र शक्षिा मन्त्रालयमध्ये वनलाई सर्वाधकि बजेट

काठमाडौं । सरकारले सञ्चार क्षेत्रको वकिास र वस्तिारका लाग िआवश्यक बजेट वनियिोजन गरेको छ ।

आगामी आर्थकि वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री वष्णिु प्रसाद पौडेलले बहिीबार सूचना तथा सञ्चार प्रवधि िमन्त्रालयका लाग ि७ अर्ब ७२ करोड बजेट वनियिोजन गरएिको जनकारी दएि ।
यसैगरी सरकारले पर्यटन मन्त्रालयको लाग ियो वर्ष १३ अर्ब २८ करोड बजेट वनियिोजन गरेको छ । यो वर्ष सरकारले त्रभिुवन अन्तर्राष्ट्रयि वमिानस्थललाई बुटकि एयरपोर्टमा रूपान्तरण गर्न चार अर्ब रुपैयाँ भन्दा छुट्याएको छ ।

सरकारले आगामी आर्थकि वर्षका लाग िवन तथा वातावरण मन्त्रालयका लाग िआवश्यक बजेट वनियिोजन गरेको छ । वन तथा वातावरण मन्त्रालयका लाग िसरकारले १८ अर्ब ६१ करोड बजेट वनियिोजन गरेको छ ।
यसैगरी सरकारले शक्षिा, वज्ञिान तथा प्रवधि िमन्त्रालयका लाग ि२ अर्ब ११ अर्ब १७ करोड बजेट वनियिोजन गरेको छ ।

पर्यटन बजेट सञ्चार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]