०५ साउन २०८२, सोमबार

०८४ को चुनावमा माओवादीले बहुमत नल्याए देश संकटमा फस्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरष्ठि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले ०८४ मा बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन् । शनबिार काठमाडौंमा आयोजति दोलखा–काठमाडौं सम्पर्क समन्वय समतिकिो छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामकै कारणले अहलिे माओवादीप्रत िआकर्षण बढेको सुनाए । वरष्ठि उपाध्यक्ष श्रेष्ठले कांग्रेस र एमालेलाई भ्रष्ट तत्वको संज्ञा दएि ।


श्रेष्ठले भजिटि भसिा प्रकरणमा सरकारमा रहेका दुई राजनीतकि दलहरूसँग गरेको सम्झौता पार्टी हतिमा भए/नभएको बारेमा समीक्षा हुनुपर्ने बताएका छन् । उनले सरकारमा रहेका दुई राजनीतकि दलहरूसँग दुई बुँदे सम्झौता भएपछ िसंसद् खुलेको बताए । उनले त्यसबारेमा वभिन्नि प्रतक्रियिाहरू आइरहेकाले पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र अध्यक्षले समग्र परस्थितिकिो लेखाजोखा गरेर त्यस्तो नष्किर्षमा पुग्नुभएको हुनसक्ने बताए ।


उनले भने, ॅदेशलाई संकटबाट मुक्त गराउन हाम्रो पार्टीको नेतृत्व आवश्यक छ । ०८४ को चुनाव आउँदैछ । देश बर्बाद भयो भन्ने अन िमाओवादीलाई बहुमतको सरकार बनाउने ठाउँमा पुर्‍याउन सकेन भने देश झन् संटकमा फस्छ,’ उनले अगाड िभने,ॅभ्रष्टहरूलाई खबरदारी गर्न हामीले जनताकहाँ गएर अभयिान चलाएका छौँ ।


जनतासँग बसेर खबरदार गरेका छौं । आफूलाई नसच्याए अर्को ठूलो जनआन्दोलनको सामना गर्न र त्यसको परणिाम भोग्न तयार रहनू भनेर चेतावनी पन िदइिरहेका छौँ ।’संसद खुलाउन भएको दुई बुँदे सहमतकिा बारेमा वभिन्नि प्रतक्रियिाहरु आइरहेकाले त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट गरेर नष्किर्षमा पुग्ने बताए । उनले हाल आफ्नो पार्टीले लएिको मुद्दा नछाड्ने र भ्रष्टाचार वरिुद्धको अभयिान जारी राख्ने प्रतक्रियिा दएि ।

माओवादीले बहुमत नल्याए
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]