२४ बैशाख २०८२, बुधबार

वर्ल्ड लिंकले राजविराजमा बिट द स्पीड क्याम्पेन गर्दै

राजविराज । नेपालकै सबै भन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले राजविराजमा बिट द स्पीड क्याम्पेन गर्दैछ।

राजविराजको पब्लिक माध्यमिक विद्यालय राजविराजको खेल मैदानमा स्पीड बलरहरूका लागि WorldLink को “Beat The Speed” क्रिकेट क्याम्पेन गर्न लागेको हो।

उक्त कार्यक्रमले उदयमान खेलाडीहरुलाई आफ्नो बलिङ प्रतिभा प्रदर्शन गर्ने राम्रो मौका रहेको वर्ल्ड लिंक कम्यूनिकेशन प्रालिका शाखा प्रबन्धक जगदीश भट्टले जानकारी दिनुभयो।

क्याम्पेन यही वैशाख २७ गते शनिवार दिउँसो ४ बजे हुने तय गरिएको बताइएको छ ।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]