११ जेठ २०८२, शनिबार

मधेश प्रदेशका मुख्यमन्त्रीले तिरेनन् ४२ करोड ऋण, बैंकले निकाल्यो ३५ दिने सूचना

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बैंकको ऋण नतिरेपछि कुमारी बैंकले ३५ दिने सूचना निकालेको छ । मुख्यमन्त्री सिंहले आफ्नो जमिन धितो राखेर कुमारी बैंकबाट लिएका ४२ करोड रुपैयाँ ऋणको साँवा तथा ब्याज भुक्तानी नगरेपछि बैंकले ३५ दिने सूचना प्रकाशित गरि ऋण तिर्न ताकेता गरेको हो ।

आगामी ३५ दिनभित्र मुख्यमन्त्री सिंहले ऋणको सावाँ तथा ब्याज भुक्तानी नगरेमा बैंकले कालोसूचिमा चढाउनेछ ।

कुमारी बैंकले निकालेकाे ३५ दिने सूचना

४२ करोड ऋण मुख्यमन्त्री सतिश कुमार सिंह
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]