०५ साउन २०८२, सोमबार

थाइल्याण्डमा प्रहरी हेलिकप्टर दुर्घटनामा ३ जनाको मृत्यु

थाइल्याण्डको प्रचुआप खिरी खान प्रान्तमा प्रहरी हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको थाइल्याण्ड प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमकाअनुसार बेल २१२ हेलिकप्टर प्रशिक्षण अभियानमा रहेको बेला विङ ५ वायुसेना बेस नजिकै दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिने बताएको छ । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

हेलिकप्टर दुर्घटनामा ३
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]