
काठमाडौं । सरकारले डजिटिल साक्षरताका क्षेत्रमा ७४ करोड वनियिोजन गरेको छ ।
बहिीबार संघीय संसदका दुवै सदनमा चालु आर्थकि वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वष्णिु पौडेलले कृत्रमि बौद्धकिता ९एआई०लाई प्रोत्साहन गरनिे पन जानकारि दिनुभयो।
उनले भने,सामाजकि सञ्जालको प्रयोग व्यवस्थति गरनिे छ । डजिटिल साक्षरताका क्षेत्रमा ७४ करोड वनियिोजन गरएिको छ ।’
यस्तै अर्थमन्त्री पौडेलले काठमाडौंमा सूचना प्रवधि पार्क स्थापना गरनिे, फोरजी सेवाको वस्तिार र ठूला शहरमा फाइभजी सुरु गरनिे समेत जानकारी दएि ।
७४ करोड