०५ साउन २०८२, सोमबार

बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उद्योग वाणिज्य महासंघले लिखित रुपमा दिएका सुझावहरु बजेटले समेटेको भन्दै आउने दिनमा त्यसको कार्यान्वयन हुने आशा गरेको बताए ।


उनले भने, ‘हिजो मात्र हाम्रो बजेट सार्वजनिक भएको छ । यो बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु खासगरि उद्योग वाणिज्य महासंघले बजेटभन्दा पहिला उपप्रधानमन्त्रीलाई लिखित रुपमा सुझावहरु दिएका थियौं । त्यसमा भएको धेरै जसो सुझावहरु बजेटले समेटिएको छ । आउने दिनमा बजेटमा आएका कुराहरु कार्यान्वयन पनि हुदैँ गयो भने निजी क्षेत्रले चाहेको र आम जनताले चाहेको कुराहरु पूरा हुन्छ होला ।’


यस्तै, उनले पारदर्शि तरिकाले व्यापार अगाडि बढाउने हो भने मात्र निजी क्षेत्रको काम कारबाही सहि तरिकाले अगाडी बढ्न सक्ने बताए ।

धेरै विषयहरु समेटिएको
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]