Blurkart

२३ भाद्र २०८२, सोमबार

भौतिक पूर्वाधार मन्त्री देवकोटाः ‘ग्लोबल लेभलमा समेत इम्प्याक्ट गर्न सक्ने क्षेत्र प्राप्त गरेका छौँ’

हेटौंडा । भौतिक पूर्वाधार मन्त्री दिनेश चन्द्र देवकोटाले मन्त्रालयले विश्वस्तरमै प्रभाव पार्न सक्ने महत्त्वपूर्ण क्षेत्रहरू प्राप्त गरेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले भने, ‘ग्लोबल लेभलमा समेत इम्प्याक्ट गर्न सक्ने क्षेत्र हामीले प्राप्त गरेका छौँ। त्यसको कारणले पनि हाम्रो क्षेत्राधिकार संघीय सरकारले संविधानले दिएको आधारमा सायद काम धेरै छ ।’

उनका अनुसार मन्त्रालयले विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल गर्दै आगामी वर्षमा अझ परिणाममुखी कार्ययोजना अघि बढाउने तयारी गरेको छ ।

भौतिक पूर्वाधार मन्त्री देवकोटा
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]