०६ साउन २०८२, मंगलबार

पीएएन मधेश प्रदेश अधिवेशन जनकपुरधाममा हुने

जनकपुर । प्रधानाध्यापक संघ नेपाल –पीएएन)मधेश प्रदेश समितिको अधिवेशन जनकपुरधाममा हुने भएको छ ।पीएएन मधेश प्रदेश समितिका अध्यक्षसमेत रहेका यज्ञबल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकुप)का प्रधानाध्यापक सञ्जय झाले यही जेठ १७ गते प्रदेश अधिवेशन हुने जानकारी दिए ।

सो अधिवेशनमा हरेक जिल्लाबाट २५ जना प्रतिनिधि गरी २५० जना सहभागी रहने उनले जानकारी दिए । अधिवेशनमा सामुदायिक विद्यालयसंग सम्वद्ध रहेका व्यक्तित्वहरुलाई सम्मानित गरिने समेत बताए ।विद्यालयका कार्यालय सहयोगीदेखि विद्यालयका कर्मचारी, विभिन्न तहका शिक्षक, प्रधानाध्यापकहरुलाई सम्मानित गरिने उनले जानकारी दिए ।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरुलाई समेत सम्मानित गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।अधिवेशनमा मुख्यमन्त्री सतीशकुमार सिंह, शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीलगायतको उपस्थिती रह्ने उनले बताए ।

मधेश प्रदेश अधिवेशन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]