Blurkart

२४ भाद्र २०८२, मंगलबार

बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित कात्यायनी चोकमा जिपको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । कात्यायनी चोकमा बस्ने ३ वर्षीय शिवांश झाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।

शुक्रवार कात्यायनीबाट भीमसेनगोला तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको इसुजु गाडीले भारत भएर कात्यायनी बस्दै आएका झालाई ठक्कर दिएको थियो ।

उपचारको क्रममा उनको केएमसी अस्पतालमा मृत्यु भएको हो । जिप चालक काठमाडौँ–३१ घर भएका रमेश कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

बालकको मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]