Blurkart

२४ भाद्र २०८२, मंगलबार

राप्रपा नेता पौडेलको निधन

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका संस्थापक सदस्य तथा हेटौंडा–१९ निवासी ज्ञान प्रसाद पौडेलको असामयिक निधन भएको छ ।

उनको निधनको खबरले मकवानपुर राजनीतिक तथा सामाजिक क्षेत्र स्तब्ध बनेको छ । पौडेल लामो समयदेखि राप्रपा संगठन विस्तारमा सक्रि
य रहँदै आएका थिए ।

पार्टीको प्रारम्भिक दिनदेखि नेतृत्व र संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका उनी समाजसेवीका रूपमा समेत परिचित थिए ।
राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष सागर थापाले पौडेलको निधनले जिल्लामा अपूरणीय क्षति पुगेको बताएका छन् । उनले पौडेल पार्टीका इमानदार, समर्पित र संघर्षशील व्यक्तित्व भएको स्मरण गर्दै उनको योगदान सधैं सम्झन योग्य रहने बताए ।

पौडेलको अन्त्येष्टि सम्बन्धी विवरण परिवारजनले पछि सार्वजनिक गर्ने जनाइएको छ ।

ज्ञान प्रसाद पौडेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]