Blurkart

२३ भाद्र २०८२, सोमबार

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेट

काठमाडौं । एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो । ओली र पुटिनबीचको वार्ताको क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सम्बन्धबारे चर्चा भएको थियो ।

सोही क्रममा प्रधानमन्त्री ओलीले भेट भएको कुरामा खुसि व्यक्त गरेका छन् । उनले सन् १९५६ मा नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएपनि रसियन प्रधानमन्त्री नेपाल भ्राणमा नआएको आउने नगरेको गुनासो पनि गरेका छन् ।

उनले भने, ‘मलाई थाहा भएसम्म पछिल्लो समय थाहा छैन् के भएर हो तर कुनै पनि रसियन प्रधानमन्त्री र मान्य व्यक्तिहरु नेपाल भ्राणमा आएको थाहा छैन् । यद्यपी नेपालको तर्फबाट म प्रधानमन्त्री हुदँ १९९९ र २००० मा रुसको भ्रमणमा गएको थिए ।’

पुटिनबीच प्रधानमन्त्री ओली
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]