Blurkart

२४ भाद्र २०८२, मंगलबार

वीरगन्जमा निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन जारी

वीरगन्ज । वीरगन्जमा युवाहरूले निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन गरिरहेका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेपनि जेनजी पुस्ताका युवाहरु गरिरहेका हुन् ।

वीरगन्जको घण्टाघर, माइस्थानलगायत क्षेत्रमा युवाहरू आगजनी र तोडफोड् गरिरहेका छन् भने केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो ढुंगा हानाहान भएको छ ।

प्रदर्शन वीरगन्ज
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]