११ जेठ २०८२, शनिबार

चीन लगेर नेपाली युवती बेचेको आरोपमा पक्राउ परेका आशिष कारागार चलान

उनलाई काठमाडौं जिल्ला अदालतको आइतबारको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

काठमाडौं । चीनको लिपिङमा रहेको छिरिङ डान्सबारमा लगेर नेपाली युवतीलाई बेचेको आरोपमा पक्राउ परेका एक नेपाली युवक कारागार चलान भएका छन् ।

कारागार चलान हुनेमा आशिष नेपाली परियार भनिने आशिष नेपाली छन् ।

उनलाई काठमाडौं जिल्ला अदालतको आइतबारको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले ९ वैशाखमा पक्राउ गरेको थियो ।

उनले एक नेपाली युवतीलाई चीन लगेर १८ हजार नेपाली रुपैयाँमा बेचेको आरोप छ ।

चीन पक्राउ
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]