०७ साउन २०८२, बुधबार

पोखरमा गणतन्त्र दिवस : सहिद पार्कमा माल्यार्पण

पोखरा । गणतन्त्र दिवसको अवसर पारेर पोखरास्थित सहिदपार्कमा सहितहरुको सालिकमा माल्यार्पण गरिएको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा सहभागिहरुले सहिदपार्कमा बिहान ८ बजे भेला भई माल्यार्पण गरेका थिए।

कार्यक्रममा गण्डकी प्रदेशका उच्च पदस्थ अधिकारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधि, विद्यार्थी, र स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।समारोहमा गणतन्त्रको मूल्य, योगदान, र यसको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण रहेको विषयमा वक्ताहरूले जोड दिएका थिए।

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]