०५ साउन २०८२, सोमबार

सार्वजनकि स्थललाई सुर्तीजन्य पदार्थ नषिेधति क्षेत्र बनाउन सरोकारवालाको सुझाव

काठमाडौं । सुर्तीजन्य पदार्थको सेवनले मानव जीवनमा गम्भीर असर पार्ने भन्दै सार्वजनकि स्थललाई सुर्तीजन्य पदार्थ नषिेधति क्षेत्र बनाउन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।शुक्रबार वश्वि धूम्रपान दविसका अवसरमा काठमाडौं महानगपालकिा वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगपालकिा वडा नम्बर ७ का वडा अध्यक्ष वमिल कुमार होडाले सुर्तीजन्य पदार्थको सेवनबाट मानव शरीरमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरेको हुनाले यसलाई न्युनकिरण गर्न आवश्यक रहेको बताए ।

उनले सुर्तीजन्य पदार्थ नयिन्त्रणमा ल्याउन राज्य तथा सरकारी नकिायले पन िसाथ दनिुपर्ने बताए । उनले सार्वजानकि स्थलमा सुर्तीजन्य पदार्थ नषिेधति बनाउनुपर्नेमा जोड दएि ।उनले भने,ॅसुर्तीजन्य सेवनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर गरेकाले यसको न्यूनीकरण आवश्यक छ । सुर्तीजन्य पदार्थ नयिन्त्रणमा ल्याउन राज्य तथा सरकारी नकिायले पन िसाथ दनिुपर्छ । सार्वजानकि स्थलमा सुर्तीजन्य पदार्थ नषिेध गर्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सुचना अधकिारी डा। भक्तबहादुर केसीले अहलिेको युवापुस्तामा सबैभन्दा वकिराल समस्या नै सुर्तीजन्य पदार्थ सेवन भएकाले यसलाई नयियन्त्रण गर्न आवश्यक रहेको बताए ।सुर्तीजन्य पदार्थबाट मानसकि एवम शरीरका वभिन्नि अगंमा असर गर्ने भएकाले सचेत रहन आग्रह गरे । सुर्तीजन्य पदार्थ सार्वजनकि स्थलमा रोक लगाउने हो भने हजारौ मानसि अप्रत्यक्ष रुपमा जोगनि सक्ने उनको दाबी छ ।

ॅअहलिेको युवापुस्तामा सबैभन्दा वकिराल समस्या नै सुर्तीजन्य पदार्थ छ । यसलाई नयियन्त्रण गर्नचाँही आवश्यक छ । सुर्तीजन्य पदार्थबाट मानसकि तथा शरीरको प्रत्येक अगंमा असर गर्छ । सुर्तजन्य पदार्थ सार्वजनकि स्थलमा रोक लगाउने हो भने हजारौ मानसि अप्रत्यक्ष रुपमा जोगनि सक्छन्,’ उनले भने ।

त्यस्तै नेपाल वकिास अनुसन्धान प्रतष्ठिान, अनुसन्धान वज्ञि, डा।जयकुमार गुरुङले हाल दक्षणि एसयिामा नेपाल धुम्रपानको पहलिो नम्बरमा परेको जानकारी दएि ।उनले नेपालमा प्रत्येक बर्ष २८ हजार १ सय १० भन्दा बढी मानसि धुम्रपानको शकिार हुने गरेको भन्दै नेपालमा ६७ लाख भन्दा बढीले धुम्रपान गर्ने गरेको पन िजानकारी गराए ।

हरेक वर्ष मे ३१ मा धूम्रपान तथा सुर्तीजन्य पदार्थको घातक असर र यसले परविार, समाज र वातावरणमा पार्ने असरबारे सचेत गराइन्छ । वश्विमा हरेक वर्ष करबि ८० लाख मानसिको मृत्यु सुर्तीजन्य पदार्थको सेवनले हुने गर्दछ ।काठमाडौं महानगपालकिा वडा नम्बर ७ ले वगित ७ बर्ष देख िधुम्रपान तथा सुर्तीजन्य पदार्थ नयिन्त्रणका लाग िकार्यक्रम हरु सन्चालन गर्दै आएको छ । वडाले आम जनमानको जीवन वृद्धकिा लाग िवद्यिालय स्तरदेख िनै यसबारे सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

नषिेधति क्षेत्र बनाउन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]