२९ बैशाख २०८२, सोमबार

शान्तिको बाटो रोज, युद्धले केवल पीडा दिन्छ : सामाजिक अभियन्ता शाह”

भारत र पाकिस्तानबीच भइरहेको युद्धप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक अभियन्ता कमल किशोर शाहले भन्नुभयो, “युद्ध कहिल्यै पनि कुनै देशको हितमा हुँदैन। यसले निर्दोष नागरिकको ज्यान लिन्छ, सम्पत्ति नष्ट गर्छ, र दुई राष्ट्रबीचको द्वेषलाई अझ गहिरो बनाउँछ। शान्ति र संवादमार्फत समाधान खोज्नु आजको आवश्यकता हो।”

शाहले थप भन्नुभयो, “दुवै मुलुकसँग अपार सम्भावना र जनशक्ति छन्, ती युद्धमा होइन, शिक्षा, स्वास्थ्य, रोजगारी र प्रविधिमा लगानी हुनु पर्छ। हामी सबैले मानवता, सहिष्णुता र मेलमिलापको बाटो रोज्नुपर्छ।”

प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]