०५ साउन २०८२, सोमबार

दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रामेछाप । दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना हुँदा उनीहरूको ज्यान गएको जिल्‌ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा परी सोही वडाकी फूलमाया शेर्पाको घटनास्थलमा नै ज्यान गएका थियो । अर्की गम्भीर घाइते ३२ वर्षीय डोल्‌मा शेर्पालाई उपचारको लागि जिल्‌ला सदरमुकाम चरिकोट ल्याइएको थियो । उनलाई पनि उपचारको लागि ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते छिरी शेर्पालाई उपचारको लागि सिंगटी लगिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुई जनाको मृत्यु
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]