२९ बैशाख २०८२, सोमबार

पाकिस्तानबाट ८० जना विद्यार्थीको उद्धार गरियोस् : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिस झाले नेपाल आतंकवादको विपक्षमा रहेकोमा स्वागत गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले भारत र पाकिस्तानको सम्भावित युद्धबाट सर्तकता अपनाउन आग्रह गरे ।

‘परराष्ट्र मन्त्रालयाले ढिलै गरेर भए पनि, हिजो साँझ व्यक्तव्यमार्फत सार्वजनिक गरेको ‘आतंकवादविरुद्धको अडान’को स्वागत गर्दै, भारत–पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्न सक्ने प्रभावसम्मको आकलन गरी योजना निर्माण गर्न माग गर्दछु,’ उनले भने ।

उनले समग्र परिस्थितिको मूल्याकंन र नेपाल सरकारको तयारिबारेमा संसदलाई जानकारी गराउन रुलिङ गर्न पनि माग गरे । ‘यसैबीच पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गर्नुभएको छ । तुरुन्त उद्धार र सुरक्षाको पहल होस्,’ उनले भने ।

८० जना विद्यार्थीको उद्धार
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]