
काठमाडौँ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो कास्की, बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले भूकम्पको केन्द्रबिन्दु कहाँ र कति म्याग्निच्युडको गयो भन्नेबारे भेरिफाइ गर्ने काम भइरहेको बताए ।
भूकम्प