०८ साउन २०८२, बिहिबार

सुनसरीको देवानगञ्जमा छोराले छुरा प्रहार गर्दा बुवाको हत्या

सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका ३ साविक घुस्की-४ मा पारिवारिक जग्गा विवादले उग्र रूप लिँदा छोराले छुरा प्रहार गरेर आफ्नै बुवाको हत्या गरेका छन्।

स्थानीय ३५ वर्षीय रियाज अन्सारीले ६५ वर्षीय बुवा सबिब अन्सारीलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ। लामो समयदेखि जग्गाको स्वामित्व र अंशबन्डा विषयमा विवाद चलिरहेको पारिवारिक स्रोतले बताएको छन।

बुधबार बिहान विवाद चर्किएपछि रियाजले छुरा प्रहार गर्दा गम्भीर घाइते भएका सबिब अन्सारीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल बिष्टले जानकारी दिए। घटनापछि रियाज अन्सारीलाई नियन्त्रणमा लिइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो मृतकको शव पोष्टमार्टमका लागि बिराटनगरस्थित कोशी अस्पतालमा पठाइएको छ।

सुनसरी हत्या
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]