०२ भाद्र २०८२, सोमबार

सर्वोच्च अदालतको आदेश विरूद्ध जसपा नेपालका कार्यकर्ता सडकमा

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव मुछिएको १८ वर्षअघिको गौर हत्याकाण्डको छानबिन अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएपछि कार्यकर्ताहरूले विरोध गरेका छन् । सोमबार साँझ उनीहरुले सडकमा प्रदर्शन समेत गरेका छन् ।

गौर हत्याकाण्डका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले उनीहरूको माग बमोजिमको आदेश जारी गरेको हो ।

गौर हत्याकाण्डमा मारिएका आफन्त तथा घाइतेहरूले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि नबढेको भन्दै अनुसन्धान अघि बढाउन आदेशको माग गरेका थिए ।

सर्वोच्च अदालतको उक्त आदेशपछि यादव अनुसन्धानको दायरामा तानिने भएका छन् ।

कार्यकर्ता सडकमा जसपा नेपाल
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]