०९ साउन २०८२, शुक्रबार

भक्तपुरको बोडेमा दिदीबहिनी मृत फेला

भक्तपुरमा दुई किशोरी मृत भेटिएका छन्।

भक्तपुरको मध्यपुरठिमी नगरपालिका-८ बोडे सिन्टिटारस्थित एउटा घरमा डेरा गरी बस्ने दुई किशोरी बिहीबार बिहान ६:४५ बजे झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

डिएसपी न्यौपानेका अनुसार मृत फेला परेका किशोरीहरूमा सुर्खेतको पञ्चपुरी नगरपालिका-८ घर भई भक्तपुर बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल छन्।

उनीहरू दिदीबहिनी हुन्।

उनीहरू डेराको प्यासेजमा एउटै नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए।

#दिदीबहिनी मृत फेला #भक्तपुर
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]