Blurkart

२२ भाद्र २०८२, आइतबार

जाजरकोटमा मध्यम वर्षा मापन : सर्तकता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले पछिल्लो तीन घण्टामा जाजरकोटमा मध्यम वर्षा भएको जनाएको छ। जिल्लाको जाजरकोट वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन गरिएको विभागले जनाएको हो ।

विभागका अनुसार वर्षाका कारण सो क्षेत्रमा बहने स–साना खोलामा बहाव बढ्ने सम्भावना रहेको छ ।

कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहने बताउँदै सतर्क रहन विभागले आग्रह गरेको छ ।

जाजरकोट सर्तकता अपनाउन आग्रह
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]