Blurkart

२३ भाद्र २०८२, सोमबार

विश्वव्यापी विस्तारका लागि एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफीमा लगानी गर्ने

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफी प्रा. लिमा लगानीको गर्ने भएको छ ।

बिहीबार हिमालयन जाभा र एनआईबिएल इक्विटी पार्टनर्स हस्ताक्षर समारोह गरी एनआईबीएल इक्विटी पार्टनर्सले लगानीको घोषणा गरेको हो ।
१९९९ मा स्थापित हिमालयन जाभा नेपालको पहिलो विशेष कफी ब्रान्ड भएकोले यसलाई विश्वव्यापी विस्तार गर्न एनआईबिएल इक्विटी पार्टनर्सले सहयोग अपेक्षा गरिएको हिमालयन जाभाका संस्थापक आनन्द गुरुङले बताए ।

उनले भने, ‘स्थापना भएदेखि नै, हामी हिमालयन जाभामा नेपालको बृहत् उद्यमशीलता पारिस्थितिक प्रणालीलाई समर्थन गर्ने कुरामा विश्वास गर्दै आएका छौं। आज, हामी विश्वव्यापी रूपमा विस्तार गर्ने, नेपाली कफी निर्यात गर्ने र विश्व मञ्चमा देशको सम्भावना प्रदर्शन गर्ने हाम्रो लक्ष्यहरू साकार पार्ने रणनीतिक साझेदार एनआईबिएल इक्विटी पार्टनर्ससँग नयाँ अध्यायमा प्रवेश गरेका छौ ।

एनआईबिएल इक्विटी पार्टनर्स देशको सबैभन्दा ठूलो र सबैभन्दा सक्रिय बैंकिङ र पूँजी बजार संस्थाहरू र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी ल्क्ष्ःद्य एस क्यापिटलको निजी इक्विटी पहल हो।

कफी हिमालयन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]