०२ भाद्र २०८२, सोमबार

गौर नरसंहारबारे यस्तो थियो मानव अधिकार आयोगको प्रतिवेदन

राष्ट्रिय मानव अधिकार आयोगले १९ पुस, २०७९ मा २७ जनाको ज्यान जानेगरी भएको घटनाको अनुसन्धानका लागि कुनै काम नभएको भन्दै सरकारलाई निर्देशन दिएको थियो।

२ भदौं, काठमाडौं। गौर हत्याकाण्डवारे अनुसन्धान अघि बढाउनु भनी राष्ट्रिय मानव अधिकार आयोगले साढे दुई वर्षअघि गरेको निर्णय अलपत्र परेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले १९ पुस, २०७९ मा २७ जनाको ज्यान जानेगरी भएको घटनाको अनुसन्धानका लागि कुनै काम नभएको भन्दै सरकारलाई निर्देशन दिएको थियो।

आयोगले आफ्नो निर्णयमा भनेको थियो, ‘अनुसन्धान र अभियोजन गर्ने कार्यमा संलग्न नेपाल प्रहरी तथा सरकारी वकीललाई पूर्ण सहयोग गरी अपराधमा हुँदै आएको राजनितिकरणको अन्त्य गर्न (नेपाल सरकारलाई सुझाव तथा सिफारिस पठाउने) ।’

हेर्नुहोस् पढ्नुहोस प्रतिवेदन :

guar_compressed (1)

गौर हत्याकाण्ड मानव अधिकार आयोगको प्रतिवेदन
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]