२१ साउन २०८२, बुधबार

बुटवल-पाल्पाको सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । बुटवल-पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सोमबार बेलुकीदेखि अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले सडक अझै अवरुद्ध रहेको जानकारी दिदै खुलाउने प्रयास भइरहेको बताएको छ । सिद्धबाबा क्षेत्रमा वर्षा नारोकिएपछि पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

सडक अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, स्याङ्जा हुदै पोखरा जाने सवारी साधन समेत रोकिएका छन् ।

बुटवल सिद्धार्थ राजमार्ग अवरुद्ध
प्रतिक्रिया


छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगाना :- राजविराज ,सप्तरी ,नेपाल
कम्पनी दर्ता नं :- ३०२१८६
सुचना तथा प्रसारण बिभाग दर्ता नं.  :- ४०९१/२०८०/८१
प्रेस काउन्सिल सूचीकरण नं :-४०८५/२०८०/८१

 

संचालक : अजय कुमार मण्डल {आदित्य अजय }
प्रधान सम्पादक : प्रकाश कुमार मण्डल
सम्पादक : अनवर अलि
कार्यालय व्यवस्थापक : सन्तोष माझी

              सम्बादाताहरु :-

भीमसेन मण्डल {काठमाडौँ} – 9804729070
देबराज यादव {सुनसरी} – 9848288623
नवल यादव {बारा} – 9821811888
प्रवेश साह {धनुषा } – 9704667659

छिन्नमस्ता मिडिया हाउस प्रा. लि.
ठेगानाः राजबिराज, सप्तरी , नेपाल

सम्पर्क न :- +९७७ -९८०४७८५३९१

Gmail: [email protected]